+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट: भिजिट भिसा प्रकरणले जन्मायो राजनीतिक भूकम्प!

काठमाडौं :  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका सदस्यहरू नै मुछिएको गम्भीर आरोप लागेपछि उनको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा एउटा 'खतरनाक' रिट दायर भएको छ। अधिवक्ता मधु चौलागाईंले आज गृहमन्त्री लेखकलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेस गरेकी हुन्। यो रिट सर्वोच्च प्रशासनले दर्ता गर्ने वा [...]

मानव तस्करीको छानबिन : विमानस्थल अध्यागमनका ६ नायब सुब्बा तानिए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भइरहेको मानव तस्करी सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गहिरो छानबिनका क्रममा गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत ६ जना नायब सुब्बाहरूलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको छ। भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करी प्रकरणमाथि मन्त्रालयले पनि छुट्टै आन्तरिक छानबिन गरिरहेकोले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको गृह मन्त्रालयका [...]