+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको भुटानमाथि गोल वर्षा: पुर्णिमा र मीनाको ह्याट्रिक, ८-० को सानदार जित

अत्रिदेव खबर
२०८२ श्रावण ३, शनिबार

काठमाडौं : साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो । नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे।

नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।

२०८२ श्रावण ३, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण ३, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ