+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

अत्रिदेव खबर
२०८१ जेष्ठ २८, सोमबार

पोखरा, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाउनु भएको छ ।

५९ जना सांसद उपस्थित रहेकामा मुख्यमन्त्री पाण्डेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ जना सांसदले मतदान गर्नुभयो ।

माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट सांसदमा निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिनुभयो ।

यस्तै, राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिनुभयो ।

२०८१ जेष्ठ २८, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ जेष्ठ २८, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ