काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले १२६ बलमा शतक पूरा गरे ।
अत्रिदेव खबर