+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको शुरुवात

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ : ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको शुरुवात भएको छ ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । नेपाल गल्फ संघको आयोजनामा गोकर्ण गल्फ क्लबमा भइरहेको प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका बङलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रको सहभागिता रहेको छ ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ