+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाउडादेखि सहकारी घोटालाका ठूलाठूला दोषीलाई कारबाही हुन्छ भन्नेमा ढुक्क छु : शाही

अत्रिदेव खबर
२०८२ चैत्र १९, बिहिबार

काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले लाउडादेखि सहकारी घोटलाका ठूलाठूला दोषीलाई कारबाही हुन्छ भन्नेमा ढुक्क भएको बताएका छन् ।

साग बेचेर परिवार पाल्नेको रकम खानेलाई कारबाही हुनेछ भन्नेमा ढुक्क रहेको उनको भनाइ छ । उनले यस संसदमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङप्रति अलिक बढी नै विश्वास रहेको बताए । भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउन सरकारको पक्षमा उभिएको बताएका छन् । तर, गरिब निमुखाको रकम अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

२०८२ चैत्र १९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र १९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ