+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दीपक भट्टका व्यावसायिक साझेदार शंकर अग्रवाल पनि पक्राउ

अत्रिदेव खबर
२०८२ चैत्र २१, शनिबार

काठमाण्डौ  : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ ।

बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्युरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायिक साझेदार भएको बताइको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परेलगत्तै शंकर समूहका प्रमुख रहेका अग्रवाललाई नियन्त्रणमा लिइएको गृहमन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो ।

यस्तै, हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

२०८२ चैत्र २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ