+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

म्यानचेस्टर सिटीसँग आर्सनलको लज्जास्पद हार

अत्रिदेव खबर
३ साल अगाडी

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसँग आर्सनलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सीमित आर्सनलमाथि ५–० को फराकिलो जति दर्ता ग¥यो ।

घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक÷एक गोल गरे। जितसँगै सिटी ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले लगातार तेस्रो हार व्यहोरेको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ