+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्मिता दाहालको आवाजमा चट्ट गाजल सार्वजनिक(भिडियो सहित)

अत्रिदेव खबर
२०८० मंसिर २३, शनिबार


कैलाली ः गायिका स्मिता दाहालको आवाजमा सजिएको गीत चट्ट गाजल सार्वजनिक भएको छ ।

चलचित्र पर्खी बसे तिमिलाईका लागी गायिका दाहालले गाएको उक्त गीतलाई सङ्गीतकार दीपक शर्माले सङ्गीत गरेका छन् । डाक्टर कृष्णहरी बरालको शब्द रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियो ग्राफ गरेका छन् ।

आफूलाई आफ्नो मन पर्ने मान्छेले राम्रो मानोस् भनेर उसैको लागी आफूले श्रृगांर गरेको आएको कुरा गीतमा प्रस्तुत गरिएको छ ।

भिडियो :

२०८० मंसिर २३, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर २३, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ