+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिस्टर एण्ड मिस थारुका लागि धनगढीबाट प्रेमराज र लुना छनौट

Bhojpur paani
अत्रिदेव खबर
२०७७ माघ २८, बुधबार

 

अत्रिदेव खवर\२८माघ
कैलालीको घोडाघोडी नगरपालिकाका प्रेम राज उमार तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को धनगढीमा सम्पन्न अडिसनबाट प्रतिस्पर्धाका लागी छनौट भएका छन् ।

अडिसनबाट प्रेम राज उमार संगै लुना चौधरी पनि छनौट भएकी छन्। अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुलाई काठमाण्डौंमा २५ दिनसम्म विभिन्न विधामा प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत्र ७ गते आयोजकले जनाएको छ। विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने आयोजकले बताएकोे छ ।

२०७७ माघ २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ माघ २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर