+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कक्षा १२ को रिजल्ट निकाल्ने तयारी

अत्रिदेव खबर
२०७९ भाद्र १४, मंगलबार

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ ।त्यसका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौं । सम्भवत: आज नभए जतिसक्कदो चाँडो रिजल्ट निकाल्छौं’, अर्यालले भने ।गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

२०७९ भाद्र १४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ भाद्र १४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ