+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतमा थपिए ४५ हजार संक्रमित, ४५७ संक्रमितको मृत्यु

अत्रिदेव खबर
२०७८ भाद्र १३, आईतबार

भारतमा थप ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ९४ हजार १८८ पुगेको छ ।

भारतमा ३ लाख ७५ हजार २०० जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४५७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ८६० पुगेको छ ।

२०७८ भाद्र १३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ