+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाजकली लिएर आए भरत (भिडियो सहित)

अत्रिदेव खबर
२०७८ अषाढ २२, मंगलबार

अत्रिदेव खबर\२२ असार
कैलाली । कैलालीका भरत ताम्राकारको नयाँ गीत बजारमा आएको छ ।उनले मेरी बजकली बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतमा स्वर भरत ताम्राकार र पशुपति ताम्राकारको रहेको छ । शब्द शङ्कर खतिवडाको रहेको गीतमा सङ्गीत स्वयम भरतको रहेको छ । सङ्गीत संयोजन साहस शाक्यको रहेको गीतको भिडियो रमेश बिजुली बिसीले गरेका हुन् । गीत कैलालीका बिभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ ।
भिडियोमा नरेन्द्र साउद र मिनु महतले अभिनय गरेका छन् । भिडियो छायाङ्कन पिआर जोशी र सम्पादन कृष्ण बाबुको रहेको

२०७८ अषाढ २२, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ अषाढ २२, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ