गौरिगंगामा नगर प्रथम बन्यो मसुरियाको क्षितिज बिहानी इङ्ग्लिस स्कुल


अत्रीदेव खबर / असार १४ : कैलालीको गौरिगंगा नगरपालिका -९ मसुरियामा रहेको क्षितिज बिहानी इङ्ग्लिस स्कुल एसईइ नतिजामा गौरिगंगा नगरपालिकामै प्रथम भएको छ ।
मसुरिया बजारमा रहेर शैक्षिक सेवा प्रदान गर्दै आइरहेको एक उत्कृष्ट बिधालयका रुपमा आफुलाइ स्थापित गरेको बिधालय क्षितिज बिहानी इङ्ग्लिस स्कुलकी प्रीन्सिपल कल्पना भुसालले शिक्षक शिक्षिकाको लगाव र बिद्यार्थीहरुको मेहनतले फल पाएको बताएकी छिन ।
आफुहरुले बिगतदेखिनै बिधालयको गुणस्तर ,अभिभावकको चाहना र बिधार्थिको क्षमतालाइ पहिचान गरि शैक्षिक कार्य अगाडि बढाउदाको परिणाम उत्कृष्ट आएकोमा खुशी रहेको प्रीन्सिपल भुसालले बताइन ।
नतिजामा उकृष्ट बनेको बिधालयका बिधार्थी हेमराज अवस्थीले ३.९० जिपिए ल्याउन सफल भएका छन । अन्य बिद्यार्थीको कस्तो नतिजा आयो त हेर्नुहोस तलको तस्वीर :

सम्बन्धित समाचार