+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महान फुटबलर पेलेकी आमाको निधन

अत्रिदेव खबर
२०८१ अषाढ ८, शनिबार


एजेन्सी / असार ७ : महान फुटबलर पेलेकी आमाको १०१ बर्षको उमेरमा निधन भएको छ।

पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो। पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ बर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरुले उल्लेख गरेका छन्। उनी पछिल्लो दुई बर्षदेखी कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन।

उनी १७ बर्षको हुदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन्।

२०८१ अषाढ ८, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ८, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ