+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुरक्षाकर्मीलाई स्वास्थ सामाग्री वितरण

अत्रिदेव खबर
२०७८ जेष्ठ ९, आईतबार

अत्रिदेव खबर\९जेठ
धनगढी ः कैलालीको अत्तरिया स्थित सान्वी ब्रिक ईण्डष्ट्रिज प्राली (चाइनिज इटा उद्योग )का संचालक तिर्थ ओझाले सुरक्षाकर्मीलाई स्वास्थ सामाग्री वितरण गरेका छन् । ‌

उनले अत्तरिया देखि धनगढी सम्म सडकमा ड्युटी गरिरहेका १५० भन्दा बढी सुरक्षाकर्मीलाई मास्क,स्यानिटाईजर पानी , बिस्कुट र सिटामोल वितरण गरेका हुन् ।

 

२०७८ जेष्ठ ९, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ ९, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ