+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हात्तिपाइले रोग सम्बन्धी छलफल

अत्रिदेव खबर
२०७७ फागुन ९, आईतबार

अत्रिदेव खबर /९ फागुन

सुखड : कैलालीको घोडाघोडी नगरपालिकामा आइतबार हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सम्बन्धी बहु निकाय तथा सरोकारवालाहरू सँग छलफल भएको छ ।
देसलाई हात्तीपाइले रोग मुक्त पार्ने अभियान अन्तरगत यसअघि औषधी खुवाइएका जिल्लाहरू मध्य कैलालीमा कार्यक्रम सफल नभएकोले पुनः अभियान चलाउन थालिएको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताए ।

हात्तीपाइले रोगका कारण सामाजिक अवहेलना बढिरहेका कुराहरू पनि आइरहेको हुँदा यो रोगमुक्त समाज बनाउन आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताए । उनीहरूले यसअघि औषधी सेवन गराउँदा पनि पुन:गराउनुपर्ने अवस्था आएको हुँदा अब भने सचेतता पूर्वक औषधी सेवन गराउन तथा औषधी सेवनबारे समाजमा रहेका भ्रम तोड्न सबै लाग्नुपर्ने कार्यक्रमको प्रमुख आथित्यता गरिरहेकी घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापाले जोड दिइन ।
घोडाघोडी नगरपालिकामा आइतबार हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सम्बन्धी बहु निकाय तथा सरोकारवालाहरू सँग छलफल भएको छ ।
देसलाई हात्तीपाइले रोग मुक्त पार्ने अभियान अन्तरगत यसअघि औषधी खुवाइएका जिल्लाहरू मध्य कैलालीमा कार्यक्रम सफल नभएकोले पुनः अभियान चलाउन थालिएको स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले बताए ।

हात्तीपाइले रोगका कारण सामाजिक अवहेलना बढिरहेका कुराहरू पनि आइरहेको हुँदा यो रोगमुक्त समाज बनाउन आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताए । उनीहरूले यसअघि औषधी सेवन गराउँदा पनि पुन:गराउनुपर्ने अवस्था आएको हुँदा अब भने सचेतता पूर्वक औषधी सेवन गराउन तथा औषधी सेवनबारे समाजमा रहेका भ्रम तोड्न सबै लाग्नुपर्ने कार्यक्रमको प्रमुख आथित्यता गरिरहेकी घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापाले जोड दिइन ।

२०७७ फागुन ९, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन ९, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ