+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रदेश खारेज गर्ने प्रस्ताव ल्याए रास्वपालाई राप्रपाले दुई तिहाइ पुर्‍याइदिने

अत्रिदेव खबर
२०८२ चैत्र १९, बिहिबार

काठमाण्डौ : संघीयता खारेज गरे राप्रपाले रास्वपालाई दुई तिहाइ मत पुर्‍याइदिने भएको छ । प्रतिनिधिसभाको बैठकमा राप्रपाको तर्फबाट बोल्दै बोल्दै ज्ञानबहादुर शाहीले यस्तो बताएका हुन् ।

दलका नेतालाई सेटल गर्न ल्याइएको प्रदेश खारेज गरे राप्रपाका ५ सांसदले दुई तिहाइ मत पुर्‍याइदिने बताएका हुन् ।

‘देशमा ८८४ जना सांसद छन् । एक वर्षमा एक खर्ब रुपैयाँमा प्रदेश पाल्नुपरेको छ । दलका कार्यकर्तालाई सेटल गर्न ल्याएको छ,’ उनले भने, ‘प्रदेशखारेज गर्न बहमुत पुग्न १८४ चाहिन्छ । तत्काल प्रदेश खारेज गरियोस् । सरकारले यो विषय अगाडि बढाओस् । राप्रपाले १८७ पुर्याइदिन्छ ।’

२०८२ चैत्र १९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र १९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ