+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्ड नेतृत्वको नेकपामा मिसिँदै भीम रावल , एक साता भित्रै एकता गर्ने सहमति

अत्रिदेव खबर
२०८२ कार्तिक २३, आईतबार

काठमाडौ  : माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादीसहित एकतापछि बनेको नेकपामा भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।
आज पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

२०८२ कार्तिक २३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ कार्तिक २३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ