+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा दोहोरो अंकको वृद्धि

अत्रिदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौँ : नेप्से परिसूचकमा आज दोहोरो अंकले बढेको छ । आज नेप्से २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ७५ लाख एक हजार ८०२ कित्ता शेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।आज मकर जितुमाया सुरी हाइड्रो, पियोर पावर, डोल्टी पावर र बिन्ध्यबासिनी हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावर कम्पनिको शेयर मुल्य ९.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ६२ करोड २८ लाख ३ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ