काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन्। गत फागुनदेखि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम भइरहेको छ। प्यारापिट निर्माणको ठेक्का बीकेओआई-केसीडीसी-बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ।
गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन। समयमा काम नसकिएपछि प्रम ओली काम छिटो गर्न निर्देशन दिएका थिए।

२०८२ जेष्ठ २५, आईतबार