काठमाडौँ : नेइमारलाई कोरोना संक्रमण भएपछि सान्तोसको खेल गुमाएका छन् ।
सान्तोसले नेइमारलाई कोरोना संक्रमण पुष्टि भएकाले विहिबारदेखि आइसोलेट गरिएको जानकारी दिएको छ । गत जनवरीमा आफ्नो पुर्व क्लब सान्तोसमा फर्किएका नेइमार इन्जुरी र अन्य कारणले नियमित खेल्न सकिरहेका छैनन् । उनले अहिलेसम्म सान्तोसका लागि केवल १२ खेल मात्र खेलेका छन् ।
२०८२ जेष्ठ २५, आईतबार