+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक्समा पोर्नोग्राफी सामग्री आएको भन्दै तान्जानियाले लगायो प्रतिबन्ध

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ : तान्जानियाले पोर्नोग्राफीको सम्बन्धमा ठूलो कदम चल्दै सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई ब्लक गरेको छ ।

तान्जानियाका सूचनामन्त्री जेरी सिलाले तान्जानियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्सले पोर्न सामग्री साझा गर्न अनुमति दिएको भन्दै पहुँच रोक्ने निर्णय गरेको जानकारी दिएका छन् ।मन्त्री जेरी सिलाले एक्समा आउने सामग्री आफ्नो देशको कानून, संस्कृति, रीतिरिवाज र परम्पराविरुद्ध रहेको बताएका छन् ।

स्थानीय मिडियाले यस निर्णय बारेमा सरकारसँग आम नागरिक असन्तुष्ट रहेको उल्लेख गरेका छन् ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ