+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिने

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ :  महात्मा गान्धीको एउटा दुर्लभ तेल चित्र अर्को महिना लन्डनमा लिलामीको लागि राखिने भएको छ ।

महात्मा गान्धीको यो चित्र सन् १९३१ मा बेलायतमा बनाइएको थियो ।वर्षौंको दौडान, महात्मा गान्धीका धेरै चित्रहरू, रेखाचित्रहरू र स्केचहरू विश्वभर फैलिएका छन् । लिलामी घर बोनह्याम्सका अनुसार यो चित्र एक मात्र तेल चित्र रहेको र जसको लागि गान्धी वास्तवमा बसेर पोज दिएको बताइएको छ ।

यो चित्र ब्रिटिश कलाकार क्लेयर लेइटनले बनाएका हुन् ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ