+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

अत्रिदेव खबर
२०७७ फागुन १४, शुक्रबार

अत्रिदेव खबर, १४फागुन
काठमाडौँ ः गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् । आज बसेको मन्त्री स्तरीय बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा गरेको हो ।

सरुवा सम्वन्धी जानकारीका लागी तलको लिंक क्लिक गर्नुस………

https://drive.google.com/file/d/13hlEp5_shG-JL3JVnl_rcsejooFOvuyw/view

२०७७ फागुन १४, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन १४, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ