+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हुलहुज्जत र उत्तेजनामा मेरो सदस्यता खारेज हुँदैन,म एमालेमै छु : विद्या भण्डारी (पूर्णपाठ)

अत्रिदेव खबर
२०८२ श्रावण ९, शुक्रबार
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि एमालेमै रहेको जिकिर गरेकी छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पार्टी सदस्यता कसैले खान नसक्ने बताइन् । एमालेले हालै केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो ।

तर भण्डारीले ‘हुलहुज्जतको भरमा सदस्यता नवीकरण रोक्न नमिल्ने बताइन् ।

 

२०८२ श्रावण ९, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ श्रावण ९, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ