+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्याङ्जा कांग्रेसका नेता अधिकारी माओवादी केन्द्रमा प्रवेश

अत्रीदेव खबर
२०८२ जेष्ठ २७, मंगलबार

पोखरा : नेपाली कांग्रेस स्याङ्जाको फेदिखोला गाउँपालिकाका नेता लालबहादुर अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आज मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अधिकारीलाई पार्टीमा स्वागत गरे। अध्यक्ष प्रचण्ड पोखरामा पार्टीको महानगर सम्मेलन र ‘प्रचण्ड कप’ महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्न आजै बिहान पोखरा पुगेका थिए।

२०८२ जेष्ठ २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २७, मंगलबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ