+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेइमारलाई कोरोना संक्रमण

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ  : नेइमारलाई कोरोना संक्रमण भएपछि सान्तोसको खेल गुमाएका छन् ।

सान्तोसले नेइमारलाई कोरोना संक्रमण पुष्टि भएकाले विहिबारदेखि आइसोलेट गरिएको जानकारी दिएको छ । गत जनवरीमा आफ्नो पुर्व क्लब सान्तोसमा फर्किएका नेइमार इन्जुरी र अन्य कारणले नियमित खेल्न सकिरहेका छैनन् । उनले अहिलेसम्म सान्तोसका लागि केवल १२ खेल मात्र खेलेका छन् ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ