+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मस्कसँग सम्बन्ध सुधार गर्न चाहन्न- ट्रम्प

अत्रीदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन् ।

एनबीसीसँगको एक अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको आफ्नो घनिष्ठ सम्बन्ध अब समाप्त भएकोबताएका हुन् । साथै उनले अब मस्कसँग सम्बन्ध सुधार गर्न पनि नचाहेको बताएका छन् ।

ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको टकराव पछि आएको हो । ट्रम्प र मस्कबीचको टकराव मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि शुरु भएको थियो, जुन व्उयक्नतिगत तहसम्कोम पुगेको थियो ।यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मस्कले अलि कडा प्रतिक्रिया दिएको तर उनी अलि नरम भएमा सबै ठिक हुने बताए । भान्सले ट्रम्पमाथि मस्कको आक्रमण ठूलो गल्ती भएको टिप्पणी गरेका छन् ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ