+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेहडा बाबा मन्दिरमा गंगादसहरा मेला: निसर्ग हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

धनगढी: आज (बिहीबार) बाट धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडा बाबा मन्दिरमा लाग्ने गंगादसहरा मेलामा सहभागी भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी निसर्ग हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दैछ।

मेला परिसरमै सञ्चालन गरिने यस स्वास्थ्य शिविरमा श्रद्धालु भक्तजनले निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा लिन सक्नेछन्। निसर्ग हस्पिटलले यस पुनीत अवसरमा सबैको सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेको छ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ