+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र्र बैंकको प्रवक्तामा किरण पण्डित

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौँ : नेपाल राष्ट्र्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित तोकिएका छ ।

आजदेखि लागु हुने गरि पण्डितलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका पण्डित बैंकको सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ