+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको मुल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ