+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौँ : पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने भएको छ।अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ बजेटमा छुट सुविधा दिइने उल्लेख गरेका हुन्।

काठमाडौंमा केन्द्रित हवाइ कम्पनीलाई भैरहवा र पोखरामा लैजान कर छुट दिने र प्रोत्साहन गर्नेछ।आन्तरिक विमानस्थलको व्यवस्थापनका लागि ५० करोड विनियोजन भएको छ।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ