+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारत-पाकिस्तान तनाव

भारत-पाकिस्तान युद्ध : तत्काल लागू हुने गरी रोकियो सहमति भयो’

अत्रिदेव खबर
२०८२ बैशाख २७, शनिबार

काठमाडौ : पाकिस्तानका विदेशमन्त्री इशाक डारले पाकिस्तान र भारत तत्काल प्रभावकारी हुने गरी युद्धविराममा सहमत भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको घोषणालाई डारले पुष्टि गरेका हुन्।
‘पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ,’ डारले एक्समा लेखेका छन्। यो अप्रत्याशित युद्धविरामको घोषणा भारत र पाकिस्तान दुबै पक्षले शनिबार बिहानसम्म एकअर्कामाथि आक्रमणको आरोप लगाइरहेका बेलामा आएको हो।

२०८२ बैशाख २७, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २७, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ