+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

करण परियारलाई प्रधानमन्त्रीको उपहार गितार

अत्रिदेव खबर
१० महिना अगाडी

अत्रीदेव खबर / असार १२: नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् ।

खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रचण्डले बताए । युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ