+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लवाँगी पूजाको अवसर पारेर घोडाघोडीमा पौष १ गते सार्वजनिक बिदा

अत्रिदेव खबर
२०८० मंसिर २९, शुक्रबार


सुखड : जिल्लाकाे घोडाघोडी नगरपालिका कार्यालय सुखडले थारु समुदायको विशेष पर्व लवाँगी पूजाको अवसर पारेर पौष १ गते सार्वजनिक बिदा दिने भएको छ ।
लवाँगी पूजाको अवसरमा घोडाघोडी नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, तथा संघसंस्थाका सम्पूर्ण कार्यालयमा बिदा दिने निर्णय गरेको जनाइएको छ ।

२०८० मंसिर २९, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर २९, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ