+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिरबाट लडेर एक पुरुषको मृत्यु

Bhojpur paani
अत्रिदेव खबर
२०८० मंसिर १८, सोमबार


अछामः अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–७ का ६२ वर्षीय चन्द्र थापाको सल्लेरी भिरबाट लडेर मृत्यु भएको हो।

भिरबाट लडेर घाइते भएका उनको उपचारलागी धनगढी ल्याउनेक्रममा बिच (डोटी) बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउँदले बताए।

२०८० मंसिर १८, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर १८, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर