+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्री आलेद्वारा सहयोग

Bhojpur paani
अत्रिदेव खबर
२०७८ बैशाख १०, शुक्रबार

अत्रीदेव खबर
काठमाडौं/ १० बैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् । उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह टामटालाई रु १० हजार सहयोग प्रदान गरेका हुन् ।

लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहनुभएका दुवै जनालाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए

 

२०७८ बैशाख १०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ बैशाख १०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर