+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भीम रावललाई शङ्कर पोख्रेलको जवाफ ः प्रधानमन्त्री एमालेकै हुनुहुन्छ

अत्रिदेव खबर
२०७७ फागुन २३, आईतबार

अत्रिदेव खबर\२३फागुन

काठमाडौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शङ्कर पोखरेलले आफ्नै पार्टीका सांसद भीम रावललाई जवाफ दिएका छन्।

रावलले संसद् बैठकमा सर्वोच्चको दल एकीकरण खारेज फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए। एकीकरण नै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाएको रावलको टिप्पणी थियो।

रावलको प्रश्नको जवाफमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री नेकपा एमाले पार्टीकै भएको बताएका हुन्। फेसबुकमा पोखरेलले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुँदाको अवस्थातर्फ नै फर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहनै परेन।’

२०७७ फागुन २३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७७ फागुन २३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ