धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाईट ह्याक भएको छ। शुक्रवार बिहान १०:३० मा साइट ह्याक भएको हो। मुख्यमन्त्री कार्यालयको साइट...