+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओली र लेखकलाई बिहीबार रिहा गर्न सर्वोच्चको परमादेश

अत्रिदेव खबर
२०८२ चैत्र २३, सोमबार

काठमाण्डौ : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न परमादेश दिएको छ । जिल्ला अदालत काठमाडौंबाट थपिएको पाँच दिनको म्याद समाप्त भएपछि २६ चैतमा हिरासतमुक्त गर्न परमादेश दिइएको हो ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । तर परमादेश जारी गर्दै अब म्याद नथप्न भनेको हो ।

उनीहरूलाई २३–२४ भदौको जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२०८२ चैत्र २३, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ चैत्र २३, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ