+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

अत्रिदेव खबर
२०८२ अषाढ ३०, सोमबार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उनले बैठकमा आफ्नो धारणा राख्नेछन्।

प्रचण्डले सम्बोधनका क्रममा रसुवाको बाढीपहिरो र समसामयिक राजनीति लगायतका विषयमा आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ, किनकि अध्यक्ष प्रचण्डले बैठकमा सम्बोधन गर्दैछन्।

२०८२ अषाढ ३०, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ३०, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ