+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अकुत सम्पत्ति आर्जन गरेका काठमाडौँ महानगरका तत्कालिन इन्जिनियरविरुद्ध मुद्धा दायर

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरीविरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरे आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले काठमाडौँ महानगरमा कार्यरत हुदाको समयमा कोईरीले ४ करोड ५८ लाख ९७ हाजर ४.३ अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ । कोईरीले काठमाडौँ महानगरपालिकाको कार्यालयमा २०४६ बैशाख १९ देखि २०७९ फागुन ३० सम्म कार्यरत रहेका थिए ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ