+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमानी र हृदयन्द्र जुम्ला जादै

अत्रिदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला जाने भएका छन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारी अनुसार हिमानी र हृदयन्द्र जेठ २४ गते जुम्ला जान लागेका हुन् ।शाहीले जेठ २४ गते बिहान १० बजे हिमानी र हृदयन्द्रको स्वागत गर्न विमानस्थलमा आउन अपिल समेत गरेका छन् । जुम्लामा हिमानी र हृदयन्द्रको थप कार्यक्रम बारे शाहीले जानकारी दिएका छैन ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ