+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै

अत्रिदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

जनकपुरधाम : मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै छ ।

आज अपराहन्न ४ बजे बस्ने पाँचौं अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको मधेश प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको मधेश प्रदेशसभा  सचिवालयले जानकारी दिएको छ ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ