+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विहिबार अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ