+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मैत्रीपूर्ण खेलमा आज नेपाल र हङकङ भिड्दै

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ  : नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । हङकङ स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ५ :४५ बजेदेखि शुरु हुनेछ । नेपालले लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलको तयारी स्वरूप यो खेल खेल्न लागेको हो । नेपालले जुन १० मा लाओससँग छनोट खेल खेल्ने तालिका छन् ।

हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली टिममा किरण चेम्जोङ (गोलकिपर), विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, गिलेस्प्ये जंग कार्की, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ रहेका छन् ।

 

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ