काठमाडौँ : मन्त्रिपरिषद्को जेठ १५ र १९ मा बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन्।
अत्रिदेव खबर