+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २९ सयले बढेर तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि सोमबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २०४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ