+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कराते १ प्रिमियर लिगमा ऐतिहासिक एरिकाले जितिन् कांस्य पदक

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ : नेपालकी कराते खेलाडी एरिका गुरुङले विश्व करातेको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कराते १ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छन् ।

६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी हुन् । एरिका गुरुङले कराते १ प्रिमियर लिगमा नेपालको पहिलो सहभागितामै ऐतिहासिक पदक जितेर नेपालको गौरव बढाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

 

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ